निर्माण व्यवसायीहरूलाई अन्याय हुन्न : मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशभित्र रहेका निर्माण व्यवसायीहरूलाई कुनै पनि किसिमको अन्याय हुन नदिने बताएका छन् । सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको आज धनगढीमा आयोजित १७...