अवैध रूपमा सञ्चालित अस्पतालका दुई व्यवस्थापक पक्राउ
महेन्द्रनगर (धनुषा) । मधेस प्रदेश सरकारले बन्द गर्ने निर्देशन अवज्ञा गर्ने जनकपुरका एक अस्पतालका दुई व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गैरकानुनी तथा मापदण्डविपरीत...