व्यवस्थापन परीक्षण र देखिएका कैफियतहरू
सार्वजनिक निकायहरूले सम्पन्न गरेका क्रियाकलापहरूको सान्दर्भिकता, जबाफदेहिता र प्रभावकारिता परीक्षण गर्ने कार्य नै व्यवस्थापन परीक्षण (म्यानेजमेन्ट अडिट) हो । सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरू (लोक सेवा बाहेक) मा...