मलाई उम्मेदवारीबाट रोकियो, भोलिसम्म व्यवस्थित निर्णय लिन्छु : भीम रावल
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफूलाई उम्मेदवार हुनबाट रोकिएको भन्दै आइतबारसम्म आगामी बाटोबारे निर्णय लिने बताएका छन् । आफूले अहिले सम्पूर्ण पक्षबारे गहन अध्ययन गरिरहेको भन्दै आइतबारसम्म निर्णय...