राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने
काठमाडौँ । भारतको डा.एपिजे अब्दुल कलाम फाउन्डेसनले नेपाली राष्ट्रियगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कलाम अवार्ड २०२२’...