धितोपत्र बोर्डले अदालतको आदेशपछि रोक्यो व्यापारिक लाइसेन्स प्रक्रिया
काठमाडौँ । सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र स्टक ब्रोकरको नयाँ लाइसेन्स वितरण प्रक्रिया रोकेको छ । बोर्डले मंगलबार सूचना प्रकाशित गरेर अर्को...