नेपालको व्यापार नीति समीक्षा तयारीका लागि कार्यशाला सम्पन्न
काठमाडौँ । विश्व व्यापार संगठनबाट माग भई आएको विवरण तथा तथ्याङ्क संकलन र राष्ट्रिय प्रतिवेदनको प्रारम्भिक खाका तयार गर्ने उद्देश्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दुई दिने व्यापार नीति समीक्षा...