नेपाल-भुटान चौथो व्यापार वार्ता सम्पन्न, प्रस्तावित व्यापार सम्झौताबारे छलफल
काठमाडौँ । नेपाल र भुटानबिच चौथो व्यापार वार्ता सम्पन्न भएको छ। दुई देशका प्रतिनिधिबिच सोमबार भर्चुअल माध्यमबाट भएको वार्तामा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह सचिव डा. नारायण...