पोखरा लेकसाइडका व्यापार व्यवसाय २४ सै घण्टा खोल्न दिन कास्की प्रशासनलाई आदेश
काठमाडौँ । लेकसाइड क्षेत्रका व्यापार व्यवसाय २४ सै घण्टा खोल्न दिन उच्च अदालत पोखराले आदेश दिएको छ । मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजालासले अन्तिम निर्णय नहुन्जेलसम्मका लागि कानूनविपरीतको कार्य...