२६ फाल्गुन २०७९, शुक्रबार
चर्को ब्याजदरविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको तयारीमा व्यापार सङ्घ
काठमाडौँ । चर्को बैंक ब्याजदरविरुद्ध मोरङ व्यापार सङ्घसहितका जिल्ला नगर वाणिज्य सङ्घहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्ने तयारी थालेका छन् । सङ्घको प्रतिनिधि मण्डल संघीय राजधानी काठमाडौँ पुगेको छ । संघीय...