सुशासनको कोलाहोलो यिनको कानसम्म कहिले पुग्ला ?
सिंहदरबार । प्रोजेक्ट भन्ने शब्दसँग सायदै नेपालीहरु अनविज्ञ होलान् । भलै यसको अर्थ, महत्व र परिभाषा कमैले बुझेका हुनसक्छन् तर प्रोजेक्ट भनेपछि सबैले सजिलै बुझ्छन् । प्रोजेक्ट अर्थात आयोजना/परियोजना भन्नाले...