फूलखेतीबाट राम्रो आम्दानी गर्दै लोकेन्द्र
काठमाडौँ । घोराही उपमहानगरपालिका-१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन् । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने उनको योजना फूलखेतीबाट पूरा भएको छ । “फूलखेतीबाट हुने...