नेविसंघले शंकरदेव क्याम्पस अगाडि गर्यो गृहमन्त्री लामिछानेको पुत्ला दहन
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै पुत्ला दहन गरेको छ । नेविसंघले बिहीबार शंकरदेव क्याम्पस अगाडि गृहमन्त्री लामिछानेको राजीनामा माग्दै मसाल जुलुससहित...