सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाड्यो सुलभ अग्रवाललाई
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरण विभागले तारेखमा छाडेको छ । थर्मल गन कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौँले २५ लाख ५० हजार धरौटीमा...