शंकर पोखरेलको जिकिर-‘माओवादीको १० वर्षे हिंसाले देश बनाउने वातावरण बनेन’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको १० वर्षे हिंसाको कारणले देश विकासमा पछि परेको बताएका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै...