गृहमन्त्री लेखकको जिकिर : शंकर पोखरेल र वर्षमानको संवादले गठबन्धनमा समस्या छैन
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले शंकर पोखरेल र वर्षमान पुनबीच भएको भनिएको संवादले सत्ता गठबन्धनमा समस्या नहुने बताएका छन् । धनगढीमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले महासचिव पोखरेल र माओवादी...