‘प्रचण्ड’लाई देशको वास्ता छैन, परिवारको स्वार्थमा मात्रै केन्द्रित छन्’ : शंकर पोखरेल
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न अराजक शक्तिहरूले एमालेलाई कमजोर बनाउने प्रयास गरिरहेको बताएका छन् । एमाले डोटीको नवौँ जिल्ला सम्मेनलको उद्घाटनका लागि डोटी पुगेका एमाले महासचिव पोखरेलले एमालेले...