रास्वपाको उदयपछि विदेशी युवाको संख्या बढ्यो : पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयपछि युवाहरू विदेश जाने दर ह्वात्तै बढेको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमाफर्तत नेता पोखरेलले विदेश गएकाहरूलाई स्वदेश फर्काउँछौँ भन्नेहरू...