बौद्धदर्शन सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि हो : मुख्यमन्त्री पोखरेल
बुटवल । मुख्यमन्त्री शंकर पोखरेलले बौद्धदर्शन बौद्ध धर्मावलम्बीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमूल्य निधि भएको बताएका छन्। दुई हजार ५६४ औंँ बुद्ध जयन्तीका अवसरमा आज दिएको शुभकामना...