शंकर पोख्रेलले भने-राष्ट्रिय सभामा बहुमत पुर्याएपछि मात्रै संविधान संशोधन
काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन् । दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय...