बांङ्लादेशका अल्पसंख्यकमाथिको अत्याचारबारे बोल्न काँग्रेस हिन्दु राष्ट्र महाअभियानको माग
काठमाडौँ । नेपाली काँग्रेसको हिन्दु राष्ट्र महाअभियानले बांङ्लादेशका अल्पसंख्यकमाथिको अत्याचारबारे बोल्न माग गरेको छ । संयोजक शंकर भण्डारीले एक विज्ञप्ति जारी गर्दै बांङ्लादेशका वरिष्ठ हिन्दु समाजसेवी भवेशचन्द्र रायको कट्टरपन्थी मुस्लिम...