डोटीमा महिलाको शंकास्पद मृत्यु, अनुसन्धान जारी
काठमाडौँ। डोटीको सायल गाउँपालिका-६, दल्लेख निवासी शान्ति नेपालीको शनिबार साँझ ४ बजेतिर शंकास्पद मृत्यु भएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। अन्दाजी २२-२३ वर्षीया मृतक शान्ति नेपालीका माइती...