कीर्तिपुरमा शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्रको राधिका शाक्यद्वारा उद्घाटन
काठमाडौँ। कीर्तिपुर नगरपालिका वडा नं. १० तुझोमा ‘शंखधर ज्येष्ठ नागरिक सेवा केन्द्र’ निर्माण गरिएको छ । प्रधानमन्त्री पत्नी राधिका शाक्यले मानव सेवाको दीप बालेर केन्द्रको उद्घाटन गरेकी हुन् । शाक्यले...