४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणको काम पुसभित्र सक्ने लक्ष्य
काठमाडौँ । काठमाडौँको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका-३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माणले गति लिएको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरूका सहायक खोलाहरूमा निर्माण भएका तथा हुने जलविद्युत् आयोजनाहरूको...