क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्न आदेश
ढाका । देशका पूर्व नेताप्रतिको बफादारीका कारण उत्पन्न भएको पछिल्लो कानूनी समस्यामा बांङ्लादेशको एक अदालतले क्रिकेटर शकिब अल हसनको सम्पत्ति जफत गर्ने आदेश दिएको छ। शकिब स्वेच्छाचारी पूर्वप्रधानमन्त्री शेख हसिनाको...