दुईतिहाईको बल कर्मचारीमाथि नदेखाउन सरकारलाई शक्ति बस्नेतको सुझाव
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई उपेक्षा गर्दै सीमित स्वार्थ समूहको हितमा लागेको आरोप लगाएका छन्। प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेशको...