स्थानीय तहको विद्युत् महसुल बक्यौताबारे पुनर्विचार गर्न मेयर्स फोरमको अनुरोध
काठमाडौँ । काठमाडौँ उपत्यका मेयर्स फोरमले स्थानीय तहको विद्युत् महसुल बक्यौताबारे पुनर्विचार गर्न अनुरोध गरेको छ ।मेयर्स फोरमको टोलीले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर सो अनुरोध गरेको...