देउवाको गृह जिल्लाका काँग्रेसको शक्ति परीक्षण, एकल उम्मेदवार चुनावी मैदानमा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका सातमध्ये कुनै पनि पालिकामा काँग्रेसले चुनावी तालमेल नगरी एकल उम्मेदवारी दिएको छ । जिल्लाका दुई नगरपालिकाको प्रमुख र उपप्रमुख र पाँच गाउँपालिकाको...