आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै एमाले
काठमाडौँ । सत्तारुढ दल नेकपा (एमाले)ले आज काठमाडौँमा शक्ति प्रदर्शन(जागरणसभा) गर्दैछ । काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीको आयोजनामा आज काठमाडौँको दरबारमार्गमा जागरणसभा आयोजना गर्न लागेको हो । जागरणसभालाई प्रधानमन्त्रीसमेत...