शक्ति बाँडफाँटमा पुनर्विचार गर्न जसपाको आग्रह
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले शक्ति बाँडफाँटमा पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । जसपा संसदीय दलको बुधबार बसेको बैठकले अहिलेको प्रस्तावमा असहमति जनाउँदै यथास्थितिमा सरकारमा नजाने निर्णय...