शङ्करदेवका उप-प्राध्यापकमाथि नेविसंघका कार्यकर्ताद्वारा अभद्र व्यवहार
काठमाडौँ । शङ्करदेव क्याम्पसका उप-प्राध्यापक रवीन्द्र भट्टराईलाई नेविसंघका कार्यकर्ता विवेक लामाले अभद्र व्यवहार गरेका छन् । शङ्करदेवमा सञ्चालित प्राइभेट कार्यक्रमहरू बीबीई, बीबीए फाइनान्स, बीपीएम, बीआईएमको भर्ना अन्तिम समय बुधबार थियो...