टोल टोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलेले सङ्गठनको सामर्थ्य निर्माणका लागि टोल टोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी प्रशिक्षणमा...