लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलका अनुसार मुख्यमन्त्री पोखरेलको राजीनामा आज स्वीकृत भएको छ। सम्बन्धित समाचार :...