अनाथालयका प्रमुखमाथि १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोप
महेन्द्रनगर । मानसिक अवस्था स्थिर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शङ्कर बहादुर चन्द माथि अहिले लागेको छ । दुई...