‘मेरो सूचना अनुसार चैतसम्म यो संविधान खारेज हुनसक्छ’
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले चैतसम्म संविधान खारेज हुन सक्ने आंशका व्यक्त गरेका छन् । पोखरामा जारी काँग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा केन्द्रीय सदस्य भण्डारीले चैतसम्म...