भन्सारका रोकिएका शङ्कास्पद ३९१ कन्टेनरको भौतिक परीक्षण गरिने
काठमाडौँ । वीरगञ्ज सुख्खा बन्दरगाह भन्सारमा अवैध रूपमा आएर बसेका ३९१ कन्टेनरको भौतिक परीक्षण हुने भएको छ । विभिन्न समयमा भन्सार क्षेत्रमा पुगेका तर कन्टेनरको भन्सार जाँचपास गर्न नआएका कन्टेनरमा...