नेपाली सेनाद्वारा शङ्कास्पद वस्तु निष्क्रिय
काठमाडौँ । नेपाली सेनाले काठमाडौँको चन्द्रागिरि–१२ बलम्बुस्थित वडा कार्यालय नजिक आज बिहान फेला परेको शङ्कास्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । स्थानीयवासीको घरमा शङ्कास्पद वस्तु फेला परेको जानकारी प्राप्त...