सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’ सहित अस्पताललाई हस्तान्तरण गरिने
काठमाडौँ । उपचारका क्रममा आइतबार बिहान निधन भएका वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीलाई ‘राष्ट्रिय सम्मान’का साथ बिदाइ गरिने भएको छ । गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जोशीको पार्थिव शरीर...