शताब्दी वाङ्मय पुरुष जोशीको- ‘नेपाली कलाको रुपरेखा’ बजारमा
काठमाडौँ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले लेखेको ‘नेपाली कलाको रुपरेखा’ (प्राचीन र मध्यकालीन) नामक कृति आजदेखि बजारमा आएको छ । चित्रसहितको सो कृतिमा प्रस्तर मूर्तिकला माटाका मूर्ति, हाड र...