एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी
सुर्खेत । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले ‘एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी’ गरेको छ । मन्त्रालयले बिना विषादी विभिन्न रोग किरालाई नियन्त्रण तथा अनुगमन गर्न नवीन...