राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका सिइओ श्रेष्ठद्वारा शपथ ग्रहण
काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपिजीसीएल) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण गरेका छन् । आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको...