बीमा प्राधिकरणको नवनियुक्त सदस्य पोखरेलद्वारा शपथ ग्रहण
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल...