प्रधानमन्त्री प्रचण्डसहित माओवादीका मन्त्रीले दौरा सुरुवाल लगाएर शपथ खाने
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट सरकारमा जाने मन्त्रीहरुले दौरा सुरुवाल लगाएर शपथ खाने भएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन्। प्रचण्डलाई...