राष्ट्रिय पोसाकमा शपथ लिन एमाले सांसदलाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदलाई अनिवार्य रूपमा राष्ट्रिय पोसाकमा शपथ लिन निर्देशन दिएका छन्। मङ्गलवार संसदीय दलको नेता सर्वसम्मत चयन भएपछि...