कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायाधीक्ताद्वारा शपथ ग्रहण
मोरङ । कोशी प्रदेशका नवनियुक्त मुख्य न्यायाधीक्ता नारायण वस्तीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । मुख्य न्यायाधीवक्ता वस्तीलाई आज विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा...