लुम्बिनी र गण्डकीका नवनियुक्त मुख्यमन्त्रीको शपथ आज
काठमाडौँ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । बिहीबार गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे र लुम्बिनीको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकै...