राजनीतिक टकराबले टिक्दैनन् पालिकाका हाकिम, एकै वर्षमै फेरिए ७ प्रशासकीय अधिकृत !
सर्लाही । राजनीतिक टकराव र दाउपेचले स्थानीय तह कतिसम्म प्रभावित छन् भन्ने उदाहरण बनेको छ सर्लाहीको हरिपुर्वा नगरपालिका । खानेपानी मन्त्री महिन्द्र राय यादव र नगरप्रमुख विनोद कुमार साहबिचको टकराबका...