‘नेपाली ‘मिडिया’ स्वतन्त्र छन्’-शम्शेर जबरा
ललितपुर। नेपाली काँग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एसियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी रहेको बताएका छन् । नेपाल पत्रकार मञ्चको आज ललितपुरमा आयोजित सातौँ महाधिवेशनको...