सर्वोच्चले माग्यो शरणार्थी प्रकरणका शेर्पालाई थुनामा पठाउने उच्च अदालतको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका संविधान सभा सदस्य आङटावा शेर्पालाई थुनामा पठाउनुको कारण पेश गर्न उच्च अदालत पाटनलाई आदेश दिएको छ । आफूलाई थुनामा राख्ने उच्च अदालत...