२५ फाल्गुन २०८०, शुक्रबार
प्रकृति संरक्षण कोषका सदस्य सचिवको नियुक्ति गैर कानुनी, पदमुक्त गर्न सतर्कताको निर्देशन
काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीको नियुक्ति गैर कानुनी भएको पाइएपछि पदमुक्त गर्न राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । कोषका कार्यकारी प्रमुखसमेत रहेका अधिकारीको नियुक्ति...